गृह मन्त्रालयले ३६ जना सहसचिवको सरुवा गरेको छ। आइतबारको यो निर्णयमा ३० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि हेरफेर गरिएको छ। ललतिपुर र भक्तपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरिएको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारीमा प्रेमप्रसाद भट्टराई सरुवा भएका छन्। यसअघि उनी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक थिए। ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई विभागको जिम्मेवारी दिइएको छ। यस्तै भक्तपुरमा उमेशकुमार ढकाललाई सरुवा गरिएको छ। उनी यसअघि काभ्रेपलान्चो
Posted inSamachar
३० जिल्लामा सीडीओ हेरफेर, ललितपुरमा भट्टराई, भक्तपुरमा ढकाल

