अमेरिकामा एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि जम्मा गरिएको भ्रूणबाट बच्चा जन्माएका छन्। यो सफलतापूर्वक बच्चा जन्माउने सबैभन्दा पुरानो भ्रूण मानिन्छ।ओहायोकी ३५ वर्षीया लिन्डसे र उनका पति ३४ वर्षीय टिम पियर्स शनिबार थ्याडियस डेनियल पियर्सका आमाबाबु बनेका हुन्।नयाँ प्रविधि र सम्बन्धित जानकारीको व्याख्या गर्ने एमआईटी टेक्नोलोजी रिभ्युसँगको कुराकानीमा लिन्डसेले भनेकी छन् ‘मेरो परिवारलाई मानौँ कुनै साइन्स फिक्सन फिल्म चलिरहेजस्तो महसुस भइरहेको छ।’ यसअघि २० वर्ष प
Posted inSamachar
३० वर्षदेखि संरक्षित भ्रूणबाट जन्मियो बच्चा

