३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको अडिओ कुराकानी सार्वजनिक भएपछि भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले आज दिउँसो पत्रकार सम्मलेन गर्दै छन्। उनले आफ्नो नाम जोडिएको अडिओ काण्डका विषयमा दिउँसो ३ बजे मन्त्रालयै पत्रकार सम्मेलन गर्ने भएका हुन्। सार्वजनिक अडिओमा भूमि व्यवस्था मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर हडप्न ३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको कुराकानी छ। एमाले नेता खेमबहादुर पुनलाई भूमि आयोग, क
Posted inSamachar
‘३२ लाख घुस बुझेको’ अडिओबारे पत्रकार सम्मेलन गर्दै भूमि मन्त्री अधिकारी

