यही साउन ११ गते बिहान दैलेखको छामघाटमा एक युवकको शव फेला प¥यो। अनुसन्धानका क्रममा उक्त शव दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ लैनचौर घर भएका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको भएको खुल्यो। जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेशबहादुर बरालले दुल्लु नगरपालिका–११ कयलकुनास्थित छामघाट खोला किनारमा सुरेन्द्रको शव फेला परेको जानकारी दिए।सुरेन्द्रका आफन्तका अनुसार उनी दुई साता अघि मात्रै नेपाल आएका थिए। करिब ३३ महिना रोजगारिका लागि मलेसियामा बसेका सुरेन्द्र असार ३२ गते मात्
Posted inSamachar
३३ महिनापछि मलेसियाबाट नेपाल फर्किएका युवकको घर नपुग्दै हत्या आशंका

