छठयता सेयरबजारमा क्रमशः सुधार देखिएको छ। लगातार तेस्रो दिन कारोबार रकम बढ्दै गएको हो। साताको अन्तिम कारोबार दिन आज नेप्से ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा पुगेको छ। योसँगै कुल ७ अर्ब ५१ करोड बढीको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बिहीबार २ करोड ६० लाख कित्ता सेयर बिक्रीपछि सो परिमाणको कारोबार भएको हो। यस दिन २१६ वटा सेयरको मूल्य बढ्दा २८ वटाको घटेको र ५ वटाको अघिल्लो मूल्यमा किनबेच भएको छ। अन्तिम कारोबार दिन गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयर १
Posted inSamachar
३४ अंकले बढेपछि सेयरबजार २६ सय विन्दुमा, साढे ७ अर्ब नाघ्यो कारोबार

