राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास कोषबाट ऋण लिएका दुग्ध उद्योग, दुग्ध सहकारी संघसंस्थालाई एकपटकको लागि साँवा एकमुष्ठ चुक्ता गरे व्याज र हर्जना मिनाहा गर्ने जनाएको छ। बोर्डले आज पुनः ३५ दिने सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। हेर्नुहाेस् सूचना
Posted inSamachar
३५ दिनभित्र साँवा चुक्ता गरे दुग्ध विकास बोर्डले ऋणीहरूको व्याज र हर्जना मिनाहा गर्ने

