स्वास्थ्य सेवा विभागले ३५ वटा सरकारी स्वास्थ्य सस्थालाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरेको छ। विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा सङ्घीय, प्रादेशिक, प्रतिष्ठान, जिल्ला र पालिका अस्पताल गरी ३५ वटा स्वास्थ्य संस्थालाई आज करिब रु ७० करोड बराबरको स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरिएको हो। विभागका महानिर्देशक डा टङ्कप्रसाद बाराकोटी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले ती अस्पताललाई आज स्वास्थ्यजन्य उपकरण तथा औजारहरु हस्तान्तरण गगरेका हुन
Posted inSamachar
३५ वटा स्वास्थ्य संस्थालाई उपकरण हस्तान्तरण

