अभिनेत्री निरुता सिंह नेपाल आएकी छिन्। उनी फिल्म ‘३६ को आँकडा’मा अभिनय गर्नका लागि नेपाल आएकी हुन्। मुम्बइबाट आइतबार राति नेपाल आएकी निरुताले पत्रकारहरूसँग कुरा गर्दै नेपाल आउँदा आफू अत्यन्तै उत्साहित रहेको बताइन्।‘अब म कही पनि जादिनँ म निरन्तर नेपाली फिल्ममै काम गर्छु। बिचमा मलाई कोरोना भयो। त्यसकारण, मैले फिल्ममा काम गर्न पाइनँ। अब भने म कही पनि जान्नँ,’ निरुताले भनिन्।निरुताले आफू नेपाली फिल्म भन्दा टाढा बस्न नसक्ने स्पष्ट पारिन्। बिचमा केही फिल्म
Posted inSamachar
‘३६ को आँकडा’ खेल्न नेपाल आइन् निरुता सिंह, २० वर्षपछि रेखासँग एकसाथ देखिँदै

