तीनदिन अघिमात्रै सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गरिएको नेकपा एमालेकी नेतृ शान्ता चौधरीको अचार पसलमा आगजनी भएको छ। आइतबार बिहान करिब ३ बजेको समयमा चौधारीको पसलमा आगलागी भएको प्रहरीले जनाएको छ। शान्ता चौधरी आफैँ आएर तीनदिन अघि शुक्रबार सुर्खेतको वीरेन्द्रनगर–६ सुपरमार्केटमा अचार पसल सञ्चालन गरेकी थिइन्। पसलमा आगलागी भएपछि नेतृ चौधरीले आगजनीमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन्।उनले आफ्नो जिन्दगीका हरेक प्रयासमा आगजनी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेखेकी छन्, &
Posted inSamachar
३ दिनअघि मात्रै खोलिएको एमाले नेतृ शान्ता चौधरीको अचार पसलमा अगलागी

