‘वर्तमान राजनीतिक संकट र निकास’ विषयमा बिहीबार बुटवलमा अन्तर्क्रिया कार्यक्रम हुँदैछ। सहिद, बेपत्ता स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको उक्त कार्यक्रममा तीन पार्टीका तीन नेता वक्ता छन्।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा। यी तीन नेता एउटै मञ्चमा सँगै देखिन लागेको पहिलोपटक होइन। पछिल्ला दुई महिनायता यसैगरी उनीहरू विभिन्न मञ्चमा सँगै देखिनुका साथै निवासमै डिनर बै
Posted inSamachar
३ नेताका ३ दाउ : विप्लव, घनश्याम र जनार्दनले गठजोड गर्नुको कारण

