आज शनिबार, ३ साउन २०८२ (१९ जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-मेष: आँटे-ताकेको कार्यमा ढिलाइ भए पनि पूरा नै होला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। रोकिएको वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम सम्बन्धको कोपिला फक्रनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ।भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्&
Posted inSamachar
३ साउन : वृषलाई पुरानो रोगले सताउने, मिथुनको अरूकै हितमा समय बित्ने, तपाईँको भाग्य कस्तो?

