मेरो किसान लिमिटेडले चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा अत्याधुनिक कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण सुरु गरेको छ। कम्पनीले करिब ४० करोड रुपैयाँ लगानीमा प्रशोधन उद्योगका साथै कोल्ड स्टोरको शिलान्यास गरेको हो। उद्योगमा २५ बढी कृषि उपजको प्रशोधन गरिने कम्पनीका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर अविनाश सिलवालले जानकारी दिए। उनका अनुसार आगामी पुस १५ सम्म यो परियोजना निर्माणसम्पन्न गरिने लक्ष्य छ। उद्योगमा चितवनको तोरीको तेल, टमाटर केचप, बेसार, अदुवाको सुठो, अलैँ
Posted inSamachar
४० करोड लगानीमा चितवनमा सुरु भयो कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण

