ताप्लेजुङकाे मिक्वाखोला गाउँपालिका–५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ। विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हो।सो पोखरी समुद्र सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको छ। स्थानीयवासीका अनुसार पोखरीले मौसम अनुसार रङ्ग बदल्ने गर्दछ। कहिले आकाश जस्तै नीलो हुन्छ भने कहिले रातो हुने गरेको छ। पछिल्लो समय यस क्षेत्रको प्रचारप्रसार हुन थालेसँगै पर्यटक आउन थालेका यस क्षेत्रमा पथप्रदर्शक गर्ने पान्दे शेर्पा
Posted inSamachar
४४ सय मिटर उचाइमा ‘छ्यो थाङ्गी छ्यो’ पोखरी, मौसमअनुसार फेर्छ रूप

