१८ भदौ, काडमाडौं । चार करोड २५ लाख र ९ किलो सुनसहित पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई राजश्व अनुसन्धान विभागमा पठाइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बरामद रकम र सुुनसहित श्रेष्ठलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाउने लागेको बताए । श्रेष्ठको कसुर प्रहरीले भन्दा पनि विभागले हेर्ने किसिमको रहेकाले त्यहाँ पठाउन…
ALSO READ एमालेले कात्तिक २५ गते पालिका स्तरमा जनप्रदर्शन गर्ने, महासचिव पोखरेलले दिए यस्तो निर्देशन
