चार दिनदेखि लगातार घट्दै आएको सुनको मूल्य आज बढेको छ। तोलामा दुई हजार सातसय रुपैयाँ बढेर सुनको मूल्य आज दुई लाख ३९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको आइतबारदेखि बुधबारसम्म (चार दिन)मा तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य हिजो स्थिर थियो। गएको बुधबार सुनको मूल्य तोलामा सातसय रुपैयाँ घटेको थियो भने मंगलबार प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो। गएको आइतबार भने एकैदिन सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको थियो। गत सोमबार तोला
Posted inSamachar
४ दिनदेखि लगातार घट्दै आएको सुनको मूल्य आज बढ्यो, चाँदी पनि महँगियो

