चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा डा गोविन्द केसीले धनगढीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २३ औँ सत्याग्रह सुरु गरेका छन्। सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस)को सिट संख्या बढाएको बिरोधमा डा केसीले सत्याग्रह सुरु गरेका हुन्। केसीले मेडिकलमा सिट बढाएको लगायत ४ बुँदे माग राखेर सत्याग्रह थालेका हुन्।
Posted inSamachar
४ बुँदे माग राख्दै डा. गोविन्द केसीले थाले २३ औँ सत्याग्रह

