आज बुधबार, ४ भदौ २०८२ (२० अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। राजनीतिक तथा सामाजिक सेवामा मन लाग्नेछ। नयाँ कुरा सिक्ने जिज्ञासा पलाउला। विदेशी भाषा वा स्किल ट्रेनिङ सुरु हुन सक्छ।भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। भर
Posted inSamachar
४ भदौ : सिंह प्रेमालापमा भुल्ने, वृश्चिकको परिवारमा झमेलाको स्थिति, तपाईँको राशिफल कस्तो?

