राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको संग्रह ‘माथिको आदेश छ’ प्रकाशित हुने भएको छ। भदौ २८ मा सार्वजनिक गरिने संग्रहमा रहेका कवितामा हिरासतमा रहँदाको भनावा समावेश भएको मिश्रले बताए। ‘यी कविता हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद हुन्,’ उनको भनाइ छ। ‘५० दिन हिरासतमा बस्दा मलाई ३५ वटा कविता फुरेछन्, कविताको सोच दिमागमा आउनु सामान्य हो तर त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो,&r
Posted inSamachar
५० दिन हिरासत बस्दा मिश्रले लेखे ३५ वटा कविता, आउँदै छ संग्रह

