मनहरी गाउँपालिका-१ का वडाध्यक्ष शिवप्रसाद खनालले ५२ वर्षको उमेरमा कलेज भर्ना भएर विद्यालय शिक्षा फेरि सुरु गरेका छन्। हेटौंडा उपमहानगरपालिका–१९ स्थित बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा उनी अहिले स्नातक तह (ब्याचलर) पहिलो वर्षमा समाजशास्त्र र स्वास्थ्य विषय अध्ययन गरिरहेका छन्। नगरमा पनि शिक्षाका सवाललाई प्राथमकिकता दिने खनाल अहिले दोस्रो कार्यकालका लागि वडाध्यक्षको जिम्मेवारीमा छन्। जनप्रतिनिधिको जिम्मेवार पदमा पुग्दा समेत औपचारिक अध्ययनको अभावले मनमा गहिरो खालीपन महशुस भएपछि
Posted inSamachar
५२ वर्षमा क्याम्पस भर्ना भएर पढिरहेका वडाध्यक्ष

