सेयरबजारमा आज कारोबार रकम उकालिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ७ अर्ब ६८ करोडको कारोबार भएको हो। १ करोड ४९ लाख कित्ता बिक्रीपछि यो परिमाणको कारोबार भएको नेप्सेले जनाएको छ। आज हिमालयन रि इन्स्योरेन्सको ६५ करोड, नेपाल पुनर्बीमा ५० करोड, ग्रिन भेन्चर्स लिमिटेड ४६ करोड, हिमालयन डिस्टिलरी ४३ करोड र नेपाल रिपब्लिक मिडियाको २१ करोडको कारोबारले कुल खरिदबिक्रीको आकारलाई बढाएको छ। बुधबार ५३.०१ अंकले नेप्से बढेर २८ सयको विन्दु पार गरेको छ। नेप्से २८१९.१० विन्दुमा पुगेको दिन २३२ वटा
Posted inSamachar
५३ अंकले बढेपछि नेप्सेले पार गर्यो २८ सय विन्दु, साढे ७ अर्बको किनबेच

