उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्रीको अभाव नरहेको स्पष्ट पारेको छ।मन्त्रालयले आज निजी क्षेत्रका छाता संघ संगठन उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्श, महिला उद्यमी महासंघ नेपाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग छलफल गरी पेट्रोल लगायत दैनिक उपभोग्य सामग्रीको अभाव नरहेको मन्त्रालयका अधिकारीहरूले स्पष्ट पारेका हुन्।कार्यक्रममा हालै मुलुकमा उत्पन्न विशेष परिस्थितिबाट समग्र उद्योग, वाणिज्य, व्यापार तथा आपूर्ति क्षेत्रमा परे
Posted inSamachar
५३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, उद्योग मन्त्रालय भन्छ- दैनिक उपभोग्य सामग्रीको अभाव छैन

