नेकपा एमालेका महासचिव शंकर पोखरेलले ६४१ नम्बरमा रहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम सदस्यता सूचीबाट हटाइएको स्वीकार गरेका छन्। पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा उनले त्यो नम्बर भण्डारी राष्ट्रपति हुनुअगाडिकै नम्बर रहेकाले नवीकरण नगर्ने निर्णयपछि हटाइएको बताएका हुन्। ‘…किनकि उहाँ पार्टीको पुरानो नेता कार्यकर्ता भएको नाताले तपाईंले भनेजस्तै उहाँको नम्बर हुन सक्दछ, तर म कन्फर्म छैन, एमाले महासचिव पोखरेलले भनेका छन्, यद्यपि उहाँ पार्टीको नेतृत्वमा रहँ
Posted inSamachar
६४१ नम्बरमा रहेको भण्डारीको नाम सदस्यता सूचीबाट हटाइएको शंकर पोखरेलद्वारा स्वीकार

