गत जेठ २२ गते राति सप्तरीको सुरुङ्गा नगरपालिकामा डाँकाको समूहद्वारा हत्या गरिएका ६५ वर्षीय कन्तलाल चौधरीको हत्या आरोपी पक्राउ परेका छन्। घटनाको २ महिनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय राजविराजमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको छ। प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका-८ का २७ वर्षीय राजेशकुमार मरिक, २८ वर्षीय सञ्जय मरिक, बोदे बर्साइन नगरपालिका-२ का २० वर्षीय दीपेन मरिक, खडक नपा-११ का ३
Posted inSamachar
६५ वर्षीय वृद्धको हत्या गरेका डाँका समूहका ९ जना हतियारसहित पक्राउ

