तीन दिनसम्म चलेको ६औँ बेल्ट एन्ड रोड कर प्रशासन सहयोग फोरम (ब्रिटाकोफ) सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ।राम्रो व्यवसायिक वातावरणका लागि करदाता सेवामा साझा प्रगतिु मूल नारासहित सम्पन्न सम्मेलनमा मा कर प्रशासन उत्पादन पोर्टफोलियो, करदाता सेवा उत्पादन पोर्टफोलियो, कानुनमा आधारित कर शासन, कर प्रशासन पारदर्शिता, कर तथा शुल्क भुक्तानी सेवा, र डिजिटल प्रविधि प्रयोग गरी छ वटा प्रमुख विषयमा गहिरो छलफल र आदान-प्रदान गरिएको थियो। यस्तै, व्यवसाय तथा उद्योग कर संवादमार्फत कर प्रशासन, अन्तर्राष्ट्रिय संगठन त
Posted inSamachar
६ औँ बेल्ट एन्ड रोड कर प्रशासन सहयोग फोरम सम्मेलन काठमाडौँमा सम्पन्न

