तम्लाई म पियारी भनुँ किचालिसे घट्टको ढुङ्गो, टुटि बाइग्यो खोलातानि लान्छु ओए झुम्की, जसो होला होलाकेही दिनदेखि ‘झुम्की’ बोलको गीत टिकटकमा निकै भाइरल छ। रमाइलो शैलीको यस गीतको टुक्रामा लाखौं टिकटक बनिसकेका छन्।जुन गीत युट्युवमा ६ वर्षअघि सार्वजनिक भएको थियो। एभरेस्ट ग्यालरी युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा मोर्डन देउडा भाका रहेको छ। गीतमा विष्णु भट्टको स्वर सुन्न सकिन्छ।उमेश कठायतको शब्द रहेको गीतमा गायक भट्टकै संगीत रहेको छ। कमल सौरागले संगीत संयोजन गरेका छन्। विक्रम चौहानको निर्
Posted inSamachar
६ वर्षअघिको डेउडा गीत ‘झुम्की’ टिकटकमा भाइरल

