७ भदौ, काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णय विधान महाधिवेशनबाट अनुमोदन हुने बताएका छन् । अनेरास्ववियु महिला विभागले आयोजना गरेको तीज विशेष कार्यक्रममा ढकालले देश र पार्टीको आवश्यकता भएकाले उमेरको बन्देज लगाउन नहुने बताए । ‘साउन ६ गते सकिएको केन्द्रीय कमिटीले पार्टीमा…
Posted inSamachar
७० वर्षे उमेर हद हटाउने निर्णय विधान महाधिवेशनबाट अनुमोदन हुन्छ : भानुभक्त ढकाल
