एक वर्ष नेपालमा बस्नका लागि २ हजार ३ सय विदेशीले श्रम स्वीकृति लिएका छन्।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार हाल ७४ देशका नागरिकहरू नेपालमा अनुमति लिएर बसिरहेका छन्। विभागकाअनुसार २०८१/८२ मा ७०० जना विदेशीले नेपालमा बस्न श्रम इजाजत दिइएको छ भने १ हजार ६ सय जना पहिल्यैदेखि नेपालमा बस्दै आएका विदेशीले श्रम इजाजत नवीकरण गरेका छन्।भारत, चीन, अमेरिका लगायतका देशका नागरिकहरु नेपालमा श्रम इजालत लिएर बसिरहेका छन्। उनीहरू पूर्वाधार निर्माणदेख
Posted inSamachar
७४ देशका २३ सय विदेशी कामदार नेपालमा, भारतीयले लैजान्छन् वर्षको तीन खर्ब ६३ अर्ब रेमिट्यान्स

