भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज (सेप्टेम्बर १७) ७५औँ जन्मदिन हो। यस अवसरमा उनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना दिएका छन्। यस क्रममा दुई नेताबीच रुस-युक्रेन युद्धबारे पनि छलफल भएको छ। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘मेरा मित्र प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले उनलाई जन्मदिनको शुभकामना दिएँ। उनले राम्रो काम गरिरहेका छन्।’उनले अगाडि लेखेका छन्, ‘नरेन्द्र! रुस र युक्रेनबीचको युद्ध
Posted inSamachar
७५औँ जन्मदिनका अवसरमा मोदीलाई ट्रम्पले गरे फोन

