उमेरले ७६ पुगेका कला सर्जक तथा समीक्षक रमेशनाथ खनालको पर्याय हो, विम्बविहीन सिर्जनामा रङ र रेखाको बेजोड प्रस्तुति भर्नु। रुपविहीनअर्थात् आकृति नभएको कलाकृति उनको पहिचान हो। उनका चित्रकलामा युवा जोश भेटिन्छ। यसपालि रातो नीलो, पहेँलो, हरियो, सेतो, कालो, सिन्दूरे र बैजनी रङलाई खुबै खेलाएर कला सर्जक खनालले लाजीम्पाटमा ‘३५औँ एकल चित्रकला प्रदर्शनी’ गरिरहेका छन्। खनालको ब्राण्ड हो ‘अरुपण कला’। विम्बविहीन छन्। दृष्टिकोण निर्माणमा कला पारखीलाई स्वतन्त्र छाडिदिएका छन्।कुनै प्
Posted inSamachar
७६ वर्षीय खनालका विम्बविहीन रङको बेजोड प्रस्तुति

