अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ।एन्फाको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा यही साउन १५ गते दशरथ रंगशालामा ‘सो कार्यक्रमको औपचारिक शुभारम्भ हुने एन्फाले जनाएको छ।एन्फाले सोमबार एक विज्ञप्ति जारी गरी कार्यक्रम अन्तर्गत देशभरका ७७ वटै जिल्लाका १ हजार ७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गरिने योजना रहेको स्पष्ट पारेको छ।‘फुटबल फर स्कुल’ कार्यक्रम &l
Posted inSamachar
७७ वटै जिल्लाका १ हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा फुटबल वितरण गरिँदै

