गृह मन्त्रालयले सबै जिल्लामा निर्वाचनमैत्री वातावरण बनाउन निर्देशन दिएको छ। आइतबार गृह सचिव रामेश्वर दंगालको निर्णयअनुसार भन्दै सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाहरूको समन्वयमा जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन निर्देशन दिएको हो। सुरक्षा निकायहरूबाट समन्वयात्मकरुपमा निर्वाचन सुरक्षा लक्षित गस्ती पट्रोलिङ बढाउन पनि निर्देशन दिएको छ। यस्तै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न भ
Posted inSamachar
७७ वटै जिल्लामा निर्वाचन लक्षित सुरक्षा गस्ती पट्रोलिङ बढाउन गृह मन्त्रालयको निर्देशन

