देशभरको ७७ जिल्ला पूर्ण खोपयुक्त धोषणा भएका छन्। आज नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्ला पूर्ण खोप जिल्ला धोषण भए सँगै ७७ जिल्ला पूर्ण खोप धोषणा भएको हो। परिवार कल्यणा महाशाखा खोप शाखा प्रमुख डा अभियान गौतमले ७७ जिल्लाका २ बर्ष मुनिका सबै बालबालिकाले खोप पाएको सुनिश्चित भएको बताए। ‘चालु आर्थिक बर्षमा नै सबै जिल्ला पूर्ण खोप जिल्ला धोषणा भएको छ, एकै आर्थिक बर्षमा सबै जिल्लालाई पूर्ण खोप जिल्ला धोषणा गर्न सफल भयौँ,’ उनले भने ‘सबै बालबालिकाले खोप पाएको सुनिश्चि
Posted inSamachar
७७ वटै जिल्ला पूर्णखोप घोषणा

