७ जिल्लाका सीडीओसहित ५८ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

७ जिल्लाका सीडीओसहित ५८ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा निकालेको छ। बुधबार ओमप्रकाश अर्यालले ५८ जना कर्मचारीको सरुवा गरेका हुन्। सरुवा हुने कर्मचारीहरुमा सहसचिव र उपसचिव छन्। सरुवा भएका सीडीओहरू बद्रीनाथ गैह्रे – गुल्मीआनन्द सारु – दैलेख बासुदेव दाहाल – पाँचथर गंगा बहादुर क्षेत्री- राेल्पा दीपक पौडेल – जुम्लाकल्पना घिमिरे – डाेटीअजिता शर्मा – मुस्ताङ त्यस्तै विभिन्न जिल्लका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन्।हेर्नुस् सूची 

Read the news at:
७ जिल्लाका सीडीओसहित ५८ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
७ जिल्लाका सीडीओसहित ५८ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
७ जिल्लाका सीडीओसहित ५८ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
७ जिल्लाका सीडीओसहित ५८ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
७ जिल्लाका सीडीओसहित ५८ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  प्राकृतिक, कृत्रिम र मिश्रित कपडा : कुन कति राम्रो ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *