देशका विभिन्न ७ राजमाग पूर्णरुपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार बिहीबार बिहान १० : २० सम्म ७ राजमार्ग ठप्प भएका हुन्। जसमा कोसी राजमार्ग अन्तर्गत संखुवासभा क्षेत्र, रसुवाको नेपाल-चीन जोड्ने सडक, रसुवाकै पासाङल्हामु सडकखण्ड, अरनिको राजमार्ग, कालीगण्डकी करिडोर, घोराही-रुकुम सहिद मार्ग, जाजरकोट-डोल्पा भेरी करिडोर रहेका छन्। त्यस्तै ५ वटा राजमार्ग एकतर्फी सञ्चालन भइरहेका छन्। जसमा काठमाडौँ-नुवाकोट सडक, कालीगण्डकी करिडोर, बेनी-जोमसोम सडक, पृथ्वी राजमार्ग र रोल्पाको सहिद मार्ग रहेक
Posted inSamachar
७ राजमार्ग पूर्णरुपमा अवरुद्ध, ५ वटा एकतर्फी सुचारु (सूची)

