काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा ३ दशकभन्दा धेरै समय योगदान दिने ८६ जनालाई विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्रदान गरिएको छ । आइतबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परिचयपत्र प्रदान गरे । बोर्डले यसअघि नै योग्य फिल्मकर्मीलाई परिचयपत्रको लागि आवेदन मागेको थियो । मागदावी पूरा भएका ८६ जनालाई पत्र प्रदान गरियो…
Posted inSamachar
८६ जनालाई विशिष्ट चलचित्रकर्मी परिचय पत्र, डेढलाखको स्वास्थ्य बिमा
