आज शनिबार, ८ कात्तिक २०८२ (२५ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफलमेष: कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला। घर व्यवहारको समस्याले सताउनेछ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ।भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष
Posted inSamachar
८ कात्तिक: वृषलाई रोकिएका कामबाट लाभ, मिथुनको रमणीय यात्रा, तपाईँको के?

