आज आइतबार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: आज अतिथिको रूपमा सत्कार पाइएला। प्रेममा नयाँ सम्बन्धको सुरुवात सम्भव छ। घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। रमणीय र सुखद् यात्राको योग पनि छ।भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७९ प्रतिशत रहेको छ। निमुखा प्राणीहरूलाई खान
Posted inSamachar
८ भदौ: मेषको सत्कार हुने, वृषले बेकारमा समय बिताउनु पर्ने, तपाईँको के?

