१३ भदौ, काठमाडौं । विभिन्न ८ वटा प्रचलित ऐन संशोधन गर्ने गरी उच्च शिक्षण संस्था ऐनको मस्यौदा तयार भएको छ । नेपाल कानुन आयोगले तयार पारेको मस्यौदामा उच्च शिक्षण संस्थाको स्थापना र सञ्चालन सम्बन्धमा आधार र मापदण्ड निर्धारण गर्ने विषय छन् । यो मस्यौदा ऐनमा रुपान्तरित भएपछि विभिन्न ८ वटा प्रचलित ऐनमा रहेका प्रावधानहरू एकीकृत…
Posted inSamachar
८ वटा ऐन संशोधन गर्ने गरी उच्च शिक्षण संस्था ऐनको मस्यौदा तयार
