जापानमा प्रहरीको हिरासतमा मारिएका एक नेपालीको परिवारलाई त्यहाँको टोकियो उच्च अदालतले ३ करोड ९० लाख जापानी येन (अर्थात् नेपाली रुपैयाँ ३ करोड ५६ लाख) क्षतिपूर्ति दिन आदेश दिएको छ। जापानी सञ्चारमाध्यमका अनुसार जापानी प्रहरीको हिरासतमा यातनाका कारण मृत्यु भएका नेपाली नागरिक ३९ वर्षीय अर्जुनबहादुर सिंहसम्बन्धी मुद्दामा टोकियो उच्च अदातले बुधबार उल्लिखित आदेश दिएको हो।यसअघि सन् २०२३ मा तल्लो अदालतले पीडित परिवारलाई १० लाख येन मात्रै क्षतिपूर्ति दिन टोकियो महानगरीय स
Posted inSamachar
८ वर्षअघि जापानी प्रहरीको हिरासतमा मारिएका नेपालीको परिवारलाई साढे ३ करोड क्षतिपूर्ति

