सेयरबजार परिसूचक नेप्से आज ८.६३ अंकले बढेर २८६७.५३ विन्दुमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार १० अर्ब ८२ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको हो। दोस्रो कारोबार दिन १६२ वटा सेयरको मूल्य बढ्दा १६१ वटाको घटेको छ। दुईवटाको भने अघिल्लो मूल्यमै कारोबार भएको छ।यस दिन सबैभन्दा बढी मुक्तिनाथ विकास बैंक, सगरमाथा जलविद्युत्, मौलुङ हाइड्रो, लिबर्टी इनर्जी, कालिका पावरको सेयर मूल्य बढेको छ। तर ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड, नेपाल फाइनान्स, सिभिल बैंकको डिबेन्चर,
Posted inSamachar
८.६३ अंकले बढ्यो नेप्से, झण्डै ११ अर्बको कारोबार

