Register Now

Login

Lost Password

Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.

Login

Register Now

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.Morbi adipiscing gravdio, sit amet suscipit risus ultrices eu.Fusce viverra neque at purus laoreet consequa.Vivamus vulputate posuere nisl quis consequat.

मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘पीआर’ प्रदर्शन राइट अष्ट्रेलिया र न्युजिल्याण्डक बिक्री भएको छ। यस फिल्मलाई मि.श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो।यस कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अष्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शनका लागि खरिद गरेको बताए। उनका ...

Continue reading

सुनको मूल्यले फेरि तोलाको दुई लाख ५० हजार रुपैयाँ नाघेको छ। तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार र बुधबार तोलामा ६१ सय रुपैयाँ बढेको सुनको ...

Continue reading

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ। यादवको नियुक्तिविरुद्ध कृष्णप्रसाद यादव, अर्जन शाह र रकीप्रसाद साहले सर्वाेच्चमा छुट्टाछुट्टै रिट दिएका थिए। तीनवटै रिटलाई एकसाथ राखेर सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको इजलासमा हिजोदेखि पूर्ण ...

Continue reading

अमेरिकाले १९ देशबाट आफ्नो मुलुकमा आएका व्यक्तिहरूका ग्रिन कार्ड पुन: जाँच गर्ने भएको छ। अमेरिकाको नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपति ट्रम्पले १९ देशका नागरिकका ग्रिन कार्ड कडाइका साथ पुन: जाँच गर्न निर्देशन दिएका हुन्। यसमा कुन कुन देशका नागरिक पर्छन् भनेर सोध्दा एजेन्सीले जुनमा जारी ...

Continue reading

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि यी सबै मुद्राको मूल्य बढेको थियो। आज अमेरिकी डलर ...

Continue reading

लगानीकर्तालाई फेरि पनि झुक्याउन सक्छ ३२ सयको विन्दुले : सुवास चन्द्र ढुंगााना (भिडिओ) Read the news at:

Continue reading

नेकपा एमाले महासचिव शंकर पोखरेलले समाजमा देखिएको असन्तोषको एउटा कारण सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदाको परिणाम रहेको बताएका छन्।८औँ सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको सामाजिक सुरक्षाः वर्तमान अवस्था र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ...

Continue reading

बुधबार राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसनजिक गोली चलेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा रहेका अफगानीहरूको पुन: जाँच गर्न निर्देशन दिएका छन्। बुधबार दिउँसो वासिङ्टन डीसीस्थित ह्वाइट हाउसनजिक एक व्यक्तिले २ जना नेसनल गार्डलाई गोली हानेका थिए। उनीहरूको अवस्था गम्भीर छ। गोली चलाउने व्यक्ति अफगानी नागरिक रहमानउल्लाह लकनवाल रहेको कानुन प्रवर्तन ...

Continue reading

दुई नयाँ राजनीतिक शक्तिहरू उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल एउटै चुनाव प्रयोग गर्ने सहमति भएको छ। दुवै दलले उज्यालो नेपाल पार्टीको 'बिजुलीको चिम' चिन्ह लिएर निर्वाचनमा भाग लिनेछन्।उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापाका अनुसार आज  बुधबार भएको छलफलपछि ...

Continue reading

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय समिति बैठक डेढ महिना लामो समय बस्दा पनि निष्कर्ष ननिकालेको भन्दै नेतृत्वमाथि प्रश्न गरेका छन्। पार्टीको विशेष महाधिवेशन माग गर्नेहरूको भेलालाई सम्बोधन गर्दै उनले विश्वमै कुनै पनि पार्टीको बैठक यति लामो समयसम्म नबसेको ...

Continue reading

आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो।तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका ...

Continue reading

हिजो तोलामा पाँच हजार दुईसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको छ। सुनको मूल्य आज तोलामा नौसय रुपैयाँ बढेर दुई लाख ४८ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार तोलामा १९ सय घटेको सुनको मूल्य हिजो र आज ...

Continue reading

औपचारिक रूपमा त नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ। तर, कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापनाको तयारी पनि सँगसँगै गरिरहेको छ।कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि तयारीको ...

Continue reading

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष अप्रिलमा चीनको भ्रमण गर्ने भएका छन्।दुई नेताबीचल भएको फोन कुराकानीमा ट्रम्पले आफू बेइजिङ भ्रमण गर्न सहमत भएको बताएका हुन्।यस्तै उनले अर्को वर्षको अन्त्यमा अमेरिकाको भ्रमण गर्न चीनका राष्ट्रपति सीलाई निम्तो पनि दिएको बीबीसीले उल्लेख गरेको छ।ट्रम्प र चीनको विदेश मन्त्रालयले पछिल्लो फोन ...

Continue reading

फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई विदेशमा पनि राम्रो व्यापार गरेको छ। फिल्मले अस्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको हो।अस्ट्रेलियामा रहेका नेपाली दर्शकले ‘परान’प्रति देखाएको चासो प्रशंसनीय रहेको वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका देवराज कार्कीले बताए। नमस्ते इन्टरटेन्मेन्टले ‘परान’लाई अस्ट्रेलिया र न्यूजिल्यान्डमा प्रदर्शन गर्ने ...

Continue reading