एजुकेसनल कन्सल्टेन्सीमा अनुगमन तीव्र, एकैदिन ४ वटालाई २ लाख बढी जरिबाना

एजुकेसनल कन्सल्टेन्सीमा अनुगमन तीव्र, एकैदिन ४ वटालाई २ लाख बढी जरिबाना

उपभोक्ता संरक्षण विभागका अनुसार अनुगमनका क्रममा ती कन्सल्टेन्सी इजाजत विना सञ्चालन भइरहेको पाइएको थियो ।…