आज कुन विदेशी मुद्राको मूल्य कति ?

आज कुन विदेशी मुद्राको मूल्य कति ?

३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १३ पैसा र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २३ पैसा र बिक्रीदर १०० रुपैयाँ ६७ पैसा,सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ १८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा कायम भएको छ ।  केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २५ पैसा र बिक्रीदर चार रुपैयाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।    साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २३ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५५ पैसा तोकिएको छ ।…
एमाले पोलिटब्युरोमा पनि चर्काचर्की, थापासँग ओलीको आक्रोश- बाहिर नभन्नुपर्ने कुरा किन भनेको?

एमाले पोलिटब्युरोमा पनि चर्काचर्की, थापासँग ओलीको आक्रोश- बाहिर नभन्नुपर्ने कुरा किन भनेको?

७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने नेकपा एमालेको सचिवालय…
रुपन्देही-३ मा नाउपाबाट ४ जना सिफारिस हुँदा मुख्य उम्मेदवार किन गोप्य ?

रुपन्देही-३ मा नाउपाबाट ४ जना सिफारिस हुँदा मुख्य उम्मेदवार किन गोप्य ?

मोर्चाको निर्णयअनुसार नाउपा जिल्ला समितिले चारजना उम्मेदवारको नाम सिफारिस गरेको छ । धनिराम चौधरी, डा.…
उडान अनुमति नै नपाएको अस्ट्रेलिया उडानबारे सिंगापुरमा बैठक किन ?

उडान अनुमति नै नपाएको अस्ट्रेलिया उडानबारे सिंगापुरमा बैठक किन ?

अस्ट्रेलियाबाट त्यस्तो अनुमति प्राप्त हुने सम्भावना पनि अत्यन्तै कम भएको निगम स्रोतहरूको भनाइ छ ।…
एमालेसँग एकता हुने कुनै सम्भावना छैन: माधवकुमार नेपाल

एमालेसँग एकता हुने कुनै सम्भावना छैन: माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन्। शुक्रबार…
प्राज्ञहरूको प्रश्न : विश्वविद्यालयहरूको सिनेट प्रधानमन्त्री निवासमा किन ?

प्राज्ञहरूको प्रश्न : विश्वविद्यालयहरूको सिनेट प्रधानमन्त्री निवासमा किन ?

मुलुक चलाउने प्रधानमन्त्रीले विश्वविश्वद्यालयप्रति चाख राख्नु राम्रो हो । तर विश्वविद्यालय भनेको प्राज्ञिक संस्था हो…
एञ्जल फर्टिलिटी क्लिनिकको स्पष्टीकरण : गैरकानुनी गतिविधिमा कुनै संलग्नता छैन

एञ्जल फर्टिलिटी क्लिनिकको स्पष्टीकरण : गैरकानुनी गतिविधिमा कुनै संलग्नता छैन

एञ्जल फर्टिलिटी क्लिनिकको स्पष्टीकरण : गैरकानुनी गतिविधिमा कुनै संलग्नता छैन Read news on Ratopati.com