गतवर्ष शपथ खानै लाग्दा मन्त्री खोसियो, अहिले बाजी मारे

गतवर्ष शपथ खानै लाग्दा मन्त्री खोसियो, अहिले बाजी मारे

मुखैमा आएको मन्त्री पद गुमाएको ठिक एक वर्षपछि उनै तामाङ शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भए । उनको एक वर्ष पुरानो घाउमा नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मल्हम लगाइदिए । Read news on OnlineKhabar.com