Posted inSamachar लम्कीमा जुत्ता-चप्पल गोदाममा आगलागी, ७० लाखको क्षति Posted by By NEPAL.al September 6, 2025 कैलालीको लम्कीस्थित जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ। आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले…