कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने तयारी गरेपछि जनतमले बोलायो संसदीय दलको बैठक

कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने तयारी गरेपछि जनतमले बोलायो संसदीय दलको बैठक

उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्तारुढ कांग्रेस र एमालेले सांसदको हस्ताक्षर संकलन गरिरहेका बेला जनतम पार्टीले संसदीय दलको बैठक बाेलाएको…