प्रहरीले रोकेको ट्रकपछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

प्रहरीले रोकेको ट्रकपछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

सुनसरीको विराटनगर महानगरपालिका-४, दुधफारम चोकमा चेकजाँचका लागि राेकिएकाे ट्रकमा मोटरसाइकल ठोकिँदा एकजनाकाे मृत्यु भएको छ।बुधबार राति भएको दुर्घटनामा…