‘ट्रिपिङ हुने समस्या छ, लोडसेडिङ भनेर अफवाह फैलाइएको छ’

‘ट्रिपिङ हुने समस्या छ, लोडसेडिङ भनेर अफवाह फैलाइएको छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको बताएका छन्। आज (मंगलबार) धनगढीमा आयोजित…