काठमाडौँ-तराई/मधेस द्रूतमार्गः ४३ प्रतिशत काम सम्पन्न, खोकनाको विकल्प खोज्दै नेपाली सेना

काठमाडौँ-तराई/मधेस द्रूतमार्गः ४३ प्रतिशत काम सम्पन्न, खोकनाको विकल्प खोज्दै नेपाली सेना

रक्षामन्त्री मानवीर राईले स्थानीयवासीको भावनाअनुसार काठमाडौँ तराई/मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत खोकना क्षेत्रको जग्गा प्राप्तिमा प्रक्रियाअघि बढाइने…