Posted inSamachar दरबारमार्गबाट लुटिएका ३ थान गोलीसहित नरेफाँटबाट १६ र १७ वर्षका २ किशोर पक्राउ Posted by By NEPAL.al October 25, 2025 जेनजी आन्दोनलका क्रममा लुटिएको गोलीसहित प्रहरीले काठमाडौँबाट दुई किशोरलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग कोटेश्वरको टोलीले…